Loading...
घरैपिच्छे पार्टीका चुनावी झण्डा (फोटो फिचर)


गुल्मी, असार - स्थानीय तहको दोस्रो चरणको निर्वाचनले गुल्मी जिल्ला पनि रनक्क रन्किएको हरेक दलका उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् प्रदेश नम्बर पाँचमा पर्ने गुल्मीमा कांग्रेस एमालेकै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ केही ठाउँमा कांग्रेस माओवादी चुनावी तालमेलमा छन् एमालेले चाहिँ अरु साना दलसँग समिकरण मिलाएको

सडक छेउँका घरहरु पार्टीका चुनावी झण्डाले रंगिन भएका छन् मोटरसाइकल स्कार्पियो लगायतका साना गाडीहरुबाट चुनावी प्रचार चलिरहेको

रिडीको प्रवेश द्वारबाट गुल्मी छिर्ने बित्तिकै चुनावी रौनक देख्न सकिन्छ रिडी, थोर्गा, बलेटक्सार लगायतका 'एरिया'का प्रत्येक घरमा कुनै कुनै पार्टीको चुनावी झण्डा देखिन्छ  

कांग्रेस, एमाले माओवादीका चुनावी झण्डाहरुनै धेरै देख्न सकिन्छ तुलनात्मक रुपमा रिडीदेखि बलेटक्सार सम्मको एरियामा रहेका सडक छेउँका घरमा एमालेका झण्डाहरु धेरै देखिन्छन् रिडी बलेटक्सार गुल्मीका बजार क्षेत्र हुन्  तस्वीरमा हेरौं गुल्मीको चुनावी चहलपहल - 
























0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads