Loading...
चुनावमा बाबु-छोरोको लडाई ?


प्युठान - सुरुमा एउटै पदमा बाबु छोराले फरक फरक पार्टीलाई भोट माग्दै हिंड्दा धेरैले पत्याएनन् । 
वास्तविकता त्यस्तै भयो । 

अन्तिम नावालीमा प्युठान नगरपालिका ९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ बर्षीय भतरबाहदुर केसी र राप्रपाबाट ४१ बर्षीय बाचुन केसीले उम्मेदवारी दिए । 

छुट्टा छुट्ट्र निर्वाचन चिन्हमा एकधारका बाबु छोरा भोग मग्दा धेरैजना दंग छन् । 

सहमतिमा गरेर अघि बढ्ने प्रयास भए पनि कुरा नमिलेपछि बाबु छोरा नै उम्मेदवार बनेर निर्वाचन प्रचारमा लागेका बताउँछन् ।, यो खबर आजको कान्तिपुरमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads