Loading...
मेयरले सुरु गरे घरदैलो अभियान : टोलीमा डाक्टर नर्स पनि


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन् ।
शाक्यले महानगरको नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं घरघरमै गएर स्वास्थ्य परीक्षण सुरु गरेका हुन् ।
शाक्यको टोलीमा डाक्टर, नर्स, अनमी र अहेव एक/एक जना सहभागी छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads