Loading...
पत्ता लाग्यो संसारको आठौं आश्चार्य !

तपाईले अहिलेसम्म ७ आश्चर्य सुन्नु भएको होला । तर, यो संसारमा ८ औं आश्चार्य पनि छ । केही बर्षको प्रयासपछि अनुशन्धानकर्ताले संसारको आठौं आश्चर्य पत्ता लगाएका छन् ।
यो ठाँउ धेरै पहिले हराएको थियो । अब अनुसन्धाकर्ताहरुले दावी गरेका छन् की हराएको संसारको औं आश्चर्य चाँडै संसारका सामु आउने छ ।
न्यूजिल्याण्डको उत्तरी द्वीप स्थित रोटोमेहाना झीाके गुलाबी र सफेद सिढीं १९ औं सदाव्दीमा पर्यटकहरुका लागि अकर्षणको केन्द्र थियो ।
मानिसहरु टाढा–टाढा देखि यहाँ आउने गरेका थिए । यो सिढींको आकृति प्राकृतिक थियो । उक्त सिढीं भएको जमिनमा सिलिका र धातुको सबै भन्दा ठूलो भण्डार रहेको बताइदै आइएको थियो ।
सन् १९८९ मा यहाँ एक ज्वालामुखी विष्फोट भएको थियो । मानिसहरुले यही विष्फोटका कारण सिढीं ध्वस्त भएको विश्वास गरे । त्यसपछि सिढीं कसैले देखेनन् । कुनै पनि सरकारी सर्भेमा यसलाई समावेश गरिएन ।
यो पनि थाह थिएन की सिढीं कुन आक्षंश या देशान्त रेखामा छ । जुन डायरीका मद्दतले ८ औं आश्चर्य खोज्न सम्भव भयो त्यो डायरी डाक्टर सासचा नोल्डेनको स्विट्जरल्याण्ड स्थित बाल शहमा भेटियो । यो डायरी चर्चित भूविज्ञ डाक्टर फरडिनेन्ड वोन हासटररको थियो । एजेन्सी

१३१ वर्षअघि हराएको संसारको आठौं आश्चर्य अहिले भेटियो

संसारमा सात आश्चर्य छन् भन्ने कुरा त तपाईंले सुन्नुभएकै होला । तर आठौं आश्चर्य पनि छ है ।
धेरै वर्षको अनुसन्धानपछि शोधकर्ताहरूले आठौं आश्चर्य भएको ठाउँ पत्ता लगाएका छन् ।
न्युजिल्यान्डको उत्तरी टापुमा रहेको रोटोमेहाना ताल र सेता भ–याङहरू १९औं शताब्दीमा पर्यटको आकर्षणका केन्द्र थिए । टाढाटाढाबाट मानिसहरू यसलाई हेर्न आउँथे ।
यी सिँढीहरू सिलिका र तलछटका सबभन्दा ठूला भण्डार भएको मानिन्थ्यो । सन् १८८६ मा यहाँ एक ज्वालामुखी विस्फोट भएपछि यी सिँढीहरू बर्बाद भएको मानिसले अनुमान गरेका थिए ।
कुनै पनि सरकारी सर्वेक्षणमा यसलाई दर्ता गरिएन । कुन अक्षांश र देशान्तरमा यी सिँढीहरू रहेका छन् भन्ने पनि थाहा हुन सकेको थिएन ।
तर सन् २०१० मा स्विट्जरल्यान्डमा एक भूवैज्ञानिकका डायरी भेटिए । त्यही डायरीको सहायताले रोटेमेहाना तालको विश्वविख्यात सिँढीहरूको ठेगाना पत्ता लाग्यो ।
शोधकर्ताहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण रोटेमेहाना तालका भ–याङहरू खरानीले ढाकिएका थिए र यी सिँढीहरू तालनजिकैको जमीनमा सतहभन्दा करीब १० मिटर गहिराइमा अवस्थित छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads