Loading...
एकै दिन पाँच करोडको दही


उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ ।
असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार छ । 
त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads