Loading...
प्रहरी अझै बेपत्ता : हतकडी पनि हरायो

नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा आएको पहिरामा पुरिएर हराइरहेको दुई प्रहरी अझै बेपत्ता छन् । आजको नागरिकमा यो खबर छ ।
प्रहरीका अनुसार बिहीबार मध्यरातपछि सो सडक खण्डको कालीखोलामा पहिरो जाँदा चार जना प्रहरी रहेको गाडी पुरिएको थियो । दुईको शव शुक्रबार बिहान फेला परेको थियो ।
दुई प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङको अवस्था अज्ञात छ । भ्यानमा एउटा हतकडी र दुइ वटा सञ्चार सेट पनि थिए ।
 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads