Loading...
समर्थकमाथि पनि देशद्रोहको मुद्धा


काठमाडौं  - आईतबार सम्पन्न आईसीसी च्याम्पियन ट्रफीमा पाकिस्तानको पक्षमा समर्थन गर्ने १५ जना भारतीय नागरिकविरुद्ध स्थानीइ प्रहरीले देशद्रोहको मुद्धा दायर गरेको छ ।

आईसीसी च्यम्पियन्स ट्रफीको फाईनलमा भारत १ सय ८० रनले पारजित भएपछि भारतका विभिन्न क्षेत्रमा पाकिस्तानको समर्थनमा भारतीयहरुले खुसीयालीमा प्रर्दशन गरेका थिए । 

भारतको मध्यप्रदेशका पाकिस्तानी समर्थकमाथि प्रहरीले देशद्रोहको मुद्धा चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads