Loading...
चर्चित राइफल AK-47, कारखानाभित्रका तस्बिरहरु


एके–४७ राइफल संसारभरी चर्चित छ । धैरैजसोलाई यसको विशेषताबारे जानकारी छ । यसलाई रुस (विघटनपूर्व सोभियत यूनियन) मा मिखाइल कलाश्विकोवले विकास गरेका थिए । यसको पहिलो राइफल सन् १९४७ मा आजकै दिन अर्थात् जुलाई ६ तारिखमा तयार भएको थियो । ब्लगर वारलामोव ज्याल्टले रुसको इजेव्स्क शहरमा रहेको एके–४७ बनाउने कारखानाको भ्रमण गरेका थिए र त्यहाँको फोटो सेयर गरेका थिए ।
मेसिनले होइन, हातले बनाइन्छ राइफलः
कलाश्विकोव कन्सर्न एके–४६ बनाउने रुसको सबैभन्दा पुरानो कम्पनी हो । इजेव्स्कमा यसको हेडक्वार्टर छ ।
Click to Load Image
यो राइफलको डिजाइन गर्ने मिखाइल कालश्विकोव पनि इजेव्स्क शहरका थिए जहाँ यो फ्याक्ट्री रहेको छ । इजेव्स्कलाई एके–४७ को होमटाउन पनि भनिन्छ ।
Click to Load Image
कारखानामा राइफलका विभिन्न भागको निर्माण मसिनले नभई आगोमा तताएर हातले बनाइन्छ ।
Click to Load Image
त्यसपछि भिन्न भिन्न तयार हुने राइफलको पार्टस्लाई असेम्बल गरिन्छ ।
Click to Load Image
यसको उत्पादन सोभियत युनियनको यात्राका बेला भएको थियो । यद्यपी, अब यो संसारका थुप्रै स्थानमा बनिरहेको छ ।
Click to Load Image
कलाश्विकोव कनसर्न एके–४७ बनाउनका लागि संसारभरी चर्चित छ । यसले संसारभरी मिलिट्रि मार्केटमा रुसलाई प्रतिनिधित्व गर्दछ ।
Click to Load Image
उक्त कारखानामा स्नाइपर राइफल, प्लेन र हेलिकोप्टरमा राखिने बन्दुक पनि बन्छ । कारखाना नजिकै टेस्टिङ सेन्टर पनि छ ।
Click to Load Image
कहिले सुरु भयो एके–४७ को उत्पादन ?
Click to Load Image
सोभियत युनियनको कागजातमा आधिकारिक रुपमा यसलाई अटोमेटेड कलाश्विकोवको नामले चिनिन्छ ।
Click to Load Image
रुसमा भने यो कलाश्विकोव र एकेको नामले चर्चित छ ।
Click to Load Image
दोस्रो विश्वयुद्ध (सन् १९४५) को अन्तिम वर्षमा एके–४७ को डिजाइनमा काम सुरु भएको थियो ।
Click to Load Image
सन् १९४६ मा युद्ध समाप्त भएपछि एके–४७ सेनाको ट्रायलका लागि तयार थियो ।
Click to Load Image
सन् १९४९ मा सोभियत आर्म्ड फोर्समा आधिकारिक रुपमा एके–४७ लाई समावेश गरिएको थियो ।
Click to Load Image
Click to Load Image
Click to Load Image
Click to Load Image
Click to Load Image

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads