Loading...
चीन र भारतको सैनिक तालिम, को कति शक्तिशाली

पछिल्लो एक महिना देखि भारत र चीनबीच सीमा विवादले उग्र रुप लिएको छ । भूटानसँगको सीमा क्षेत्रमा चीनले सडक निर्माण गरेपछि त्यसलाई भारतीय सेनाले रोकेको छ । 

चीनले भने उक्त समस्या चीन र भूटानको भएको र आपसी छलफलका आधारमा समस्या समाधान गर्न आफूहरु तयार रहेपनि भारतीय सैनिक डोकलामबाट फिर्तालाई पहिलो शर्त अघि सारेको छ । 

भारतमा चीन विरोधी गतिविधिले तिव्रता पाएको छ भने चीनका नागरिकले पनि आफ्नो जमिनको एक टुक्रापनि छोड्न नसकिने भन्दै भारतलाई रोक्न चीन सरकारलाई आग्रह गरेको समाचारहरु सार्वजनिक भएको छ । 

चीनले पछिल्लो दशकमा निकै ठूलो सफलता हासिल गरेको छ । सामरिक हिसावमा पनि चीन वलियो भएको रिपोर्टहरु सार्वजनिक भएका छन् । तर भारतले पनि १९६२ को चीन भारत युद्धपछि आफ्नो सुरक्षा र रक्षा क्षेत्रमा निकै ठूलो फड्को मारेको समाचारहरु सार्वजनिक भएका छन् । 

भातर र चीनले कसरी गर्छन् त सैन्य अभ्यास ?
चिनियाँ सेना











भारतीय सैनिकको तालिम हेराैं









0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads