Loading...
दोस्रो चरणको चुनावमा कुन पार्टीका उम्मेदवारले कहाँबाट जिते ? (सूचिसहित)

काठमाडौं– स्थानीय तह निर्वाचनको  नतिजा अन्तिम चरणमा पुगेको छ । आइतबारसम्म मात्र ३ तहको नतिजा आउन बाँकी रहँदा  ३३१ तहको नतिजा आइसकेको छ  । अब अर्जुनधारा नगरपालिका– झापा पुनर्वास नगरपालिक–कञ्चनपुर र धरान उपमहानगरपालिका    –सुनसरीको मात्रै नतिजा आउन बाँकी रहेको छ ।

अहिलेसम्म नेकपा एमाले १४८ तह जित्दै पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले १२२ तह जितेको छ ।  माओवादी केन्द्रले ३८ स्थानमा जित्दा बाँकी तहमा साना दलले जितेका छन् । 

सूचि हेर्नुस् कुन तहमा कुन पार्टीका उम्मेदवारले जिते 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads