Loading...
तीन बर्षसम्म पनि पहिरोमै बास, सरकारले एउटा घर पनि सारेन

Click to Load Image
गोरखा  - भुकम्पमा छियाछिया भएको गोरखाका केही गाउँको बस्ती तीन बर्षसम्म स्तान्तरण हुन सकेको छैन । 

भुकम्पपछिको तेस्रो बर्षात पनि अहिले त्रासैत्रासमा गुजार्नुपरेको गुनासो भुकम्प र पहिरोका दुवैतिरकबाट पिडित हुनेहरुको गुनासो छ । 

भकम्पलगत्तै २२ गाउँका दुई हजार दुई सय १४ घरधुरीलाई स्थान्तरण गर्नुपर्ने निर्णय जिल्ला दैविकप्रकोप उद्धार समितिले गरेको थियो । 

यी सबैलाई पुनर्ववासको ब्यवस्था मिलाईदिन गरिएको अनुरोध अहिलेसम्म सुनुवाई भएको छैन ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads