Loading...
पाकिस्तानी महिला ईटहरीमा पक्राउ

Click to Load Image

ईटहरी - लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहररीबाट पक्राउ परेकी छिन् । 
पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो ।
ईटहरीमा ब्युटी पार्लर ब्यवसाय गर्दै आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ । 
फेसियल गर्न भन्दै ईटहरीस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिईन ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads