Loading...
३३ बर्षीय बाबुको कुकर्म : १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार !

Click to Load Image
बाँक  - बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । 

श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् । 

गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । 

एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads