Loading...
पानी पाउँदा खसी काटेर भोज

Click to Load Image
रामेछाप - तामाकोसीबाट २ बण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुशीले गद्गद् भएका छन् ।
गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे । आजको कान्तिपुरमा खबर छ ।
अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads