Loading...
बंगलादेशसँग भिड्न विमलको कप्तानीमा नेपाली टोली घोषणा


काठमाडौं ।
मंगलबार नेपालले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्दै छ ।
यसको लागी विमल घुिर्त मगरको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरीएको छ ।
२३ वर्षमुनिको नेपाली टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले घोषणा गरेको टिममा टिममा बिमल घर्ती मगर कप्तान र अनन्त तामाङ उपकप्तान छन् ।
यस्तो छ नेपाली टिम
एलन न्यौपाने
अशोक बराल
किशोर गिरी
अनन्त तामाङ
दिनेश राजवंशी
गौरव बुढाथोकी
कमल श्रेष्ठ
अमित तामाङ
निरज बस्नेत
छिरिङ गुरुङ
लक्ष्मण जिसी
हेमन गुरुङ
हेमन्त थापा मगर
सुमन लामा
सुनिल बल
पुजन उपरकोटी
तेज तामाङ
द्रोण थापा
बिवेक बस्नेत
बिमल घर्ती मगर
अञ्जन विष्ट
सञ्जोग गिरी
विश्वास श्रेष्ठ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads