Loading...
पेट्रोलियम पाइपलाइन अब मोतिहारीबाट

Click to Load Image
बहुचर्चित पेट्रोलियम पाइपलाइन अब मोतिहारीदेखि अमलेखगन्जसम्म बन्ने भएको खबर आजको कान्तिपुरमा छ ।
रेल मार्गले रक्सौलमा इन्धन भण्डारण गर्न कठिनाइ भएपछि मोतिहारीबाट बनाउन लागेको हो ।
मोतिहारीदेखि अमलेखगन्जसम्मको ६८.९६ किलोमिटर पाइपलाइन निर्माण क्षेत्र हो । 
यसअघि रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर तय गरिएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads