Loading...
स्थानीय चुनाव मा पहिलो पार्टी बन्दा एमालेका नेताहरूले केक काटेर खुसीयाली मनाए


काठमाडौं, १ साउन । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको खुसीयालीमा भक्तपुरको बालकोटमा एमालेका नेताहरूले केक काटेर खुसीयाली मनाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार दिउँसो बैठक बस्नु अगाडि केक काटेर खुसीयाली मनाइएको हो ।
एमाले पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बनेको छ । तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. १ मा पनि पहिलो पार्टी बन्ने योजनामा छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads