Loading...
अध्यक्ष प्रचण्डले पार्टीमा गुटगत राजनीति हावी भएको भन्दै आक्रोस पेखे


















पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा गुटगत राजनीति हावी भएको भन्दै आक्रोस पेखेका छन् ।
स्थानीय चुनावको समीक्षा गर्न सोमबारबाट सुरु भएको जिल्ला केन्द्रीय सचिवालय बैठकको सुभारम्भ गर्दै प्रचण्डले गरीरहने भए पार्टी नै भंग गर्ने चेतावनी दिएका हुन् ।
प्रचण्डले गुट चलाउने हो भने कांग्रेस-एमालेभन्दा माओवादी फरक नहुने भन्दै प्रचण्डले गुटबाट मुक्त नहुने भए पार्टी बिघटन गरिदिए सबैको हित हुने समेत बताए ।
उनले कांग्रेस र एमाले जस्तै गुटगत राजनितिमा लागे माओवादीको अस्तित्व नरहने भन्दै सजग रहन सबैलाई सुझाव दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads