Loading...
निसाको हातमा लाग्यो मेहन्दी

नायिका निसा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीच असार १६ गतेबिवाह भयो । बिवाहको सम्पुर्ण तयारी भईरहदा  निसा घरमा भएको मेहन्दी कार्यक्रममा फेसबुकमा सार्वजनिक भएका छन् ।उक्त तस्बिरहरु नायिका बेनिसा हमालको फेसबुकबाट लिईएको हो । मेहन्दीको कार्यक्रममा निसाको नजिकका मित्रहरु माल्भिका सुब्बा, नायिका बेनिसा हमाल ,रिमा विश्वकर्मा, निलु डोल्पा लगायतका साथीहरुसंगै शरदको पनि उपस्थिती रहेको थियो ।
अपारिवारिक सदस्य र केही नजिकका मित्रहरुका बीच उनीहरुले भोली लगनगाँठो कस्ने भएका छन् । असार १८ गतेभने भब्य पार्टी हुने बताईएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads