Loading...
ज्योतीषीलाई हेराएर मन्त्रमण्डल विस्तार !’ हेर्नुहोस् आजका कार्टुन

आज प्रकाशित विभिन्न पत्रपत्रिकामा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको २ महिना पुग्न लाग्दा समेत मन्त्रीमण्डललाई पूर्णता दिनमा भइरहेको ढिलाई, बढ्दो गरिबी, मन्त्रीमण्डल विस्तारको चर्चा र मन्त्री बन्न पार्टीका सांसदको दौडधुप लगायत विषयलाई व्यंग गरेर कार्टुन छापिएका छन् ।











0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads