Loading...
सैनिक युवतीका गोप्य तस्वीर सार्वजनिक (फोटो सहित)

इजरायलकी एक सैनिक युवतीले ‘विकिनी’ लगाएर आफ्नो गोप्य फोटोहरु सामाजिक सन्जालमा अहिले र्भाइरल बनेका छन् ।
उनले पोस्ट गरेको फोटोमा उनले राइफल बोकेर इजरायली डिफेन्स फोर्सको पोसाक कसिलो हुनेगरी लगाएकी छन् ।
त्यस्तै, रातको समयमा आफ्नो बेडरुममा गोप्यरुपमा खिचिएको फोटोहरुसमेत उनले ‘इन्स्ट्राग्राम’मा पोस्ट गरेकी छन् ।
उनले आफ्नो सेक्सी फोटोहरु ‘इन्स्ट्राग्राम’मा पोस्ट गरेपछि २० हजार फ्लोओर्स बढेको र प्रत्येक फोटोमा हजारौं लाइक तथा कमेन्ट्स आएको बताएकी छन् ।
उनले कसिलो सैनिक पोसाकमा अभ्यास गरिहेको फोटोसमेत सार्वजनिक गरेकी छन् ।
इजरायलमा सबै नागरिकलाई अनिवार्य सैनिक तालिम दिने गरिन्छ । पुरुषलाई दुई वर्ष ८ महिना र महिलालाई दुई वर्ष अनिवार्य सैनिक तालिम तथा सेवा दिनुपर्ने हुन्छ ।
२२ वर्षीया किम मल्लीबोभ्स्की नाम गरेकी ती सैनिक युवतीले सामाजिक सन्जाल ‘इन्स्ट्राग्राम’मा आफ्नो साथी बढाउन ‘हट’ फोटोहरु सार्वजनिक गरेको बताएकी छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads