Loading...
रुपन्देहीको मिलन चोकमा बम बिस्फोट, कुनै मानवीय क्षती भएन्



रुपन्देहीको बुटवल मिलनचोकमा गएराति बम बिस्फोट भएको छ।
गएराति राति साढे ९ बजेतिर मिलनचोक नजिकको प्रतिक्षालयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन् । राति बम बिस्फोट भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
बिस्फोटको आवाज ठूलो सुनिएको स्थानीय बासिन्दाले जनाएका छन् । बम कस्ले र किन बिस्फोट गराएको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads