Loading...
कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, निर्णय गर्दै आजै सकिने

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ ।
तीन दिनेदेखि जारी कांग्रेसको बैठक आजै सम्पन्न हुने बताइएको छ । बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा नेतृत्वको कडा आलोचना हुँदै आएको छ । नेतृत्वका कारण स्थानीय तहको निर्वाचनमा पराजय भोग्नु परेको नेताहरूको आरोप छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads