Loading...
मन्त्रीको टुंगो, मन्त्रालय बाँकी

Click to Load Image
काठमाडौं - सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ । 

कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन । 

'पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवारी तोक्न सकिएको छैन' नेता हरिबोल गजुरेलले भने - मन्त्रालय  टुंगिन वित्तिकै जिम्मेवारी तोकिन्छ । उनका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित भएकाालार्य प्राथमिकता दिएर देउवा मन्त्रिमण्डमा पठाउने निर्णय लिएको छ, यो खबर आजको नागरिकदैनिकमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads