Loading...
बोक्सी आरोपमा निर्घात कुटपिट

Click to Load Image
सर्लाही  - बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरापकिला ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ । 

वाग्मती नगरपालिका ३ धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमाछोरिले बोक्सी आरोप लगाउँदै कुटपटि गरेका हुन् । 

कुटपिट गनृ ५५ बर्षिया सानुमाया लो र उनकी १८ बर्षीया छोरी लालल्मामाय ेलालाई प्रहरीले नियन्त्रणमा लिएको ईलाहा प्रहरी कार्यालय हरिवनका प्रहरी निरिक्षक उदय द्धिवेदील्े जानकरी दिनुभयो, यो खबर आजकोअन्नपुर्णपोष्टमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads