Loading...
कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?

Click to Load Image
एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । 
कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो ।
त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अराबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ ।
तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ?
यो कुराको सपाट जवाफ भने कतैबाटपाउन सकिँदेन  । आजको नेपाल समाचरपत्रमा खबर छ ।
तर त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरु अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads