Loading...
तस्करीको आरोपमा ६५ प्रहरी कारबाहीमा

Click to Load Image

मकवानपुर   - मधय क्षेत्रीय प्रहरी कार्यलय हेटौंडाले तस्करसंग साँठगाँठ गेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ । 
केहीलाई कार्यालयमा झिकाएको छ । 

विशेषतः तराईका जिल्लालार्य लक्षित गरी प्रहरमिा सुदृढिकरण अभियानमा तीव्र पारिएको हो । 

तस्करसंग साँठगाँठ राखेको अयिभोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतिविरुद्ध कारबाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी गणेश केसीले बताए , यो खबर आजको नयाँ पत्रिकामा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads