Loading...
नासाले यसो भन्दै गुरुपूर्णिमामा पहिलो पटक जारी गर्यो चन्द्रमाको तस्बिर

Click to Load Image
आज गुरुपूर्णिमा हो । यसपटक यो दिनलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि याद गरेको छ । शनिबार नासाले पहिलो पटक गुरुपूर्णिमामा आफ्नो ट्वीटर ह्यान्डलमार्फत चन्द्रमाको तस्बिर जारी गरेको छ । गुरुपूर्णिमाका दिन देखिने चन्द्रमालाई संसारभरी अन्य कुन नामबाट चिनिन्छ भन्नेबारे पनि नासाले बताएको छ ।
गुरुपूर्णिमाको चन्द्रमालाई हे मून, मीड मून, राइप कोर्न मून, बक मून र थंडर मून भनिन्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads