Loading...
गायिका ईन्दु वानियाँको सुमधुर आवाजमा रहेको सबै गुमाएर बरु बोलको अडियो सार्वजनिक

गायिका ईन्दु वानियाँको सुमधुर आवाजमा रहेको सबै गुमाएर बरु बोलको अडियो सार्वजनिक भएको छ । रेखा कौशल रेग्मीको शब्द रचनामा रहेको गीतमा इन्द्र जी.सीको संगित संयोजन रहको छ ।
कर्णप्रीय आवाजमा रहेको गायिका बानियाँको गायकीमा जो कोही मन्त्रमुग्ध अवश्य बन्नेछन् ।
अडियो युटुबमा सार्वजनिक भएको छ ।

हेर्नुहोस्


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads