Loading...
नेपाल र बंगलादेशबिच आजको मैत्रीपूर्ण खेलमा १—० ले नेपालको जित




नेपाल र बंगलादेशबिच आज मैत्रीपूर्ण खेल १—० ले नेपालले जितेको छ ।
एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाल र बंगलादेशबिचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खेलमा १९ औं मिनेटमा बिमल घर्तीमगरले गरेको गोलनै निर्णायक हुन पुग्यो ।

२३ वर्षमुनिको एसिया कप छनौटमा आउँदो हप्ता नेपालले युएईमा घरेलु टोलीसहित, उज्वेकिस्तान र लेबनानसँग खेल्ने छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads