Loading...
‘नवौं डी सिने अवार्ड’मा अभिनेत्रीका फेसन

काठमाडौं –पछिल्लो समय नेपाली नायिकाहरु फेसनका मामालामा अगाडि देखिन थालेका छन् । कुन समय कस्तो पहिरन लगाउने भन्ने धेरै नायिकाहरुले अहिले बुझिसकेका छन् ।
सामान्य पहिरन मन पराउने अभिनेत्रीहरु पनि अहिले बोल्ड तथा आकर्षक पहिरनमा देखिन थालेका छन् । बिषेश गरेर सार्वजनिक कार्यक्रमका लागि उनीहरु पहिरन प्रति सचेत देखिन्छन् । 
केही दिन अगाडि हेटौडामा आयोजित ‘९औ डी सिने अवार्ड’मा पनि नायिकाहरु बिभिन्न पहिरनमा प्रस्तुत भए । 
तस्बिरमा हेर्नुहाेस् अभिनेत्रीका फेसनः  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads