Loading...
पत्नीले चुनाव हारेपछि श्रीमान आक्रोशित : १९ घर जजमान बहिष्कार


धनकुटा - श्रमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । 

पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् । 

कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आशोशित बनेका हुन् ।, यो खबर आजको कान्तिपुरमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads