Loading...
पक्की घरको आसमा बिचल्ली

Click to Load Image
जनता आवास कार्यक्रममार्फत नयाँ घर बन्ने आसमा पुरानो घर भत्काएर जग खनेको वीरगन्ज रामगढवाका रम्भु बैठाको परिवार । तस्विर अन्नपुर्ण पोष्ट
वीरगन्ज  - सरकारले पक्की घर बनाइदिने भनेपछि फुसको घर भत्काइयो ।
तर, दुई महिना भइसक्यो अझै पैसा पाउन सकेका छैनौुं, त्रिपालको ओतमा सामान राखेकी वीरगन्ज रामगढवाकी कौशीला देवीले भन्नुभयो, ‘पानी परेका बेला बालबच्चालाई लिएर छिमेकीको घरमा शरण लिई रात बिताउनुपरेको छ ।
सरकारले राम्रो घर बनाइदेला भन्ने आशामा रहेका कौशलादेवी जस्तै पर्साका गरिब र दलित समुदाय दुई महिनादेखि बिचल्लीमा छन् ।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads