Loading...
बालिका बलात्कारका आरोपी पक्राउ

Click to Load Image
लमजुङ - दोर्दी गाउँपालिका २ का सन्तबहादुर परियार पाँच बर्षिय बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
उनले बालिकालाई आफ्नै घरमा लगी बलात्कार गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।
४६ बर्षीय परियारले शुक्रबार दिउँसो साढे ४ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads