Loading...
अवरुद्ध .मुग्लिन–नारायणघाट सडक खुल्यो


दिउँसो साढे ३ बजेतिर ठूलो पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को चार किलो भन्ने ठाउँमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको हो ।
यो सडक रातीमा सञ्चालनमा रोक लगाए पनि दिउँसोदेखिफसेका गाडीलाई चल्न दिइएको चितवन प्रहरीले जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads