Loading...
२०० स्थानीय तहको नतिजा सार्वजनिक (सूचि हेर्नुहोस्)

काठमाडौं – असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको  नतिजा आउने क्रम जारी रहेको छ ।  आइतबार ३ बजेसम्म  २०० स्थानको नतिजा आएको छ ।  
जसमा नेकपा एमालेले ९२  स्थानमा जित दर्ता गर्दै कांग्रेससँगको अग्रता फराकिलो पारेको छ ।  

यस्तै  कांग्रेसले ७७ स्थानीय तह जितेको छ ।   

यस्तै नेकपा माओवादी केन्द्रले २७ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ , मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र  संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ । 

कहाँ कुन पार्टीले जिते सूचि हेर्नुहोस्


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads