Loading...
माओवादीमा फेरि युद्धकालको सिद्धान्तमा जाने संकेत, ‘प्रचण्डपथ’ को चर्चा



नेकपा माओवादी केन्दैभित्र पार्टीको मुख्य वैचारिक लाईनमा प्रचण्ड पथ राख्ने विषयले फेरि स्थान पाएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरुले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो । तत्कालीन नेकपा माओबादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’ लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेका थियो ।
२०६५ सालमा तत्कालीन नेकपा (एकता केन्द्र मसाल) संग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो, यो खबर आजको गोरखापत्रमा छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads