Loading...
५२ अर्ब सहयोग गर्ने भयो अमेरिकाले

Click to Load Image
काठमाडौं - विधुत प्रसारण लाईन सवस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्न भएको छ । 

अमेरिकी कंग्रेसले अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै १३ बर्षअघि स्थापना गरेको मिलोनियम च्यालेन्ज कोअपरेसन एमसीसी मार्फच उक्त सहयोग नेपालले पाउने भएको हो । 

दुई देशका अधिकरीबीच मंगलबार भएको वार्तामा सहयोगको टुंगो लागेको हो, यो खबर आजको  कान्तिपुरमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads