Loading...
छोराको खोजीमा पाँच महिनादेखि भौतारिदैँ भेघराज

Click to Load Image

दोलखा - दोलखा भीमेशवर नगरपालिका ७ मकैवारीका मेघराज सुवेदी विगत पाँच महिनादेखि छोराको खोजीमा भौतारिरहेका छन् । 

उनका छोरा १९ बर्षीय प्रदीप सुवेदी नवपरासी जिल्लाबाट ०७३ माघदेखि बेपत्ता भएका छन् । 

२०७१ सालमा दोलखाबाट एसएलसी परीक्षा दिएपछि नवलपरासीस्थित देवचुली नगरपालिका वडा नम्बर १० भगवान् टोलमा रहेको सानीआमा लक्ष्मी थापामगरको घरमा अध्ययनका लागि बसेका प्रदीप २०७३ साल माघ १६ गतेबाट बेपत्ता भएका छन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads