Loading...
ओलाङचुङगोलामा आयो चीनबाट मोटर

Click to Load Image
तस्विर : कान्तिपुर
ताप्लेजुङ - चीनको सिमाना टिप्ताला भञ्ज्याङ हुँदै ल्याइएको ताप्लेजुङको विकट भेग ओलाङचुङगोलासम्म जोडिएको खबर आजको कान्तिपुरको प्रथम पृष्ठमा छ ।
ओलाङचुङगोला सिमा प्रहरी चौकी छेउसम्म  ट्रयाक खुलेपछि शुक्रबार चीनबाट दुईवटा स्काभेटर, एउटा लोडर र तेल बोक्ने ट्यांकर आइपुगेका छन् । 
सात महिनामै सम्पन्न
निर्माण थालेको सात महिनामै चिनियाँ नेपाली पहाड छिचोलेर ओलाङचुङगोलाको वस्तीसम्मको२१ किमि सडक बनाइदिएका हुन् ।
खर्च कति ? 
३ करोड हाराहारी खर्च भएको सडकका लागि २ करोड ५० लाख रुपैयाँ वालुङ समाजले जुटाएको हो ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads