Loading...
देउवा कदममा गुटैगुट : कांग्रेसभित्रको दश गुट को-को हुन् ?

Click to Load Image
काठमाडौं  - सभापति शेरबहादुर देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन् । 

देउवा कति कमजोर छन् भन्ने कुरा मन्त्रिपरिषद विस्तारमा उनको दयनीय अवस्थाले पुष्टि गरेको छ । 

दयनीयपनकै कारण ५० दिनपछि मन्त्रिपरिषद्को विस्तार गर्दै देउवाले आफ्नो समुहका मात्रै २ जनालाई यसपटक मन्त्रिपरिषदमा समेट्न सके । 

कांग्रेसमा पछिल्लो समय महारोगको रुपमा पनिपएको गुट र उपगुटले आफ्नो चाहना अनुसार  प्रधानमन्त्री देउवा अघि बढ्न सकिरहेको थिएनन् । 

गुट र उपगुटले ग्रस्त कांग्रेसलाई भविष्यमा पार्न सक्ने क्षतिकारबोरमा लेखाजोखा हुन थालेको छ । 

कांग्रेसको नेतृत्व सम्हालेयता शेरबहादुर देउवालाई धेरै कुरा हात लागेको छ भने त्यो अपजस नै हो ।,  यो खबर आजको साँघु साप्ताहिकमा  छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads