Loading...
तल्लो जातको युवकसँग प्रेम गरेकै नाममा केटीमाथि निर्घात कूटपीट, केटालाई १ लाख जरीवाना(भिडियोसहित)


रुपन्देही, ६ साउन  । तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले मीना यादवलाई निर्घात कुटपिट गरेका हुन् । प्रेम गरेकै दोषमा रुपन्देहीको सम्मरीमार्य गाउँपालिका बडा नम्बर ६ की डिहुलीकी यादवलाई गाउँलेले निर्घात कुटपिट गरेका हुन ।
सामाजिक सञ्जाल फेसबुकमा मनोज लामिछानेले अपलोड गरेको भिडियोमा मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । गाउँलेले युवतीमाथि कुटपिट मात्र गरेका छैनन् केटालाई युवतीको विवाह बापतको १ लाख जरिवाना समेत तिराएका छन्।
घटना आजभन्दा १५ दिन अगाडिको हो तर सामाजिक सञ्जालमा भिडियो केहीसमय अघिमात्रै सार्वजनिक भएको हो । मीना र दिनेश दुवैजना विवाहित हुन् ।
दलितअनलाइन बाट साभार 
हेनुहोस भिडियो:

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads