Loading...
१६ बर्षमै ३ पटक गर्भपात, फेरि भईन गर्भवती !

Click to Load Image

बैतडी  - सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा नाम परिवर्तन १६ बर्ष पुगिन् । 

उनी अहिले चौथोपटक गर्भवती छन् । 

१३ बर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो । उनी जेठमा फेरि गर्भवती भएकी छन । 

उनकी देउरानी आशा नाम परिवर्तन को १४ बर्षमा गत बर्ष विहे भएको थियो । 

उनकोएकपटक गर्भ खसेको छ ।

घरायसी कामको बोझ र बर्षमा ३ पटकसम्म गर्भपतन हुँदा मनीषा किशोरीवस्थामै प्रौढ देखिन थालेकी छिन्, यो खबर आजको कान्तिपुरमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads