Loading...
नेपाली नेतालाई म्याग्दीका प्रकाश पौडेलको चुनौती


म्याग्दीका
म्याग्दीका एक यूवाले नेपाली राजनीतिका हस्तीलाई चुनौती दिएका छन् । केही दिन अगाडी साझा सवालमा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रस्तुतीको सर्वत्र आलोचना भइरहेको अवस्थामा अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका प्रकाश पौडेलले देउवा सहित राजनीतिक दलका नेताहरुलाई गतिलो सन्देश दिएका छन् । यस्तो छ पौडेलको चुनौतीपूर्ण सन्देश ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads