Loading...
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !


काठमाडौं - बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको  निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् । 

सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकामा१२ जनालई पक्राउ नै गरेर बुझाएको थियो, जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् । 

फरार भनिएका अरु कोहि पनि अदालतमा हाजिर भएर धरौटी आदेशमा छुटिसकेको र केहीले छुट्ने आदेश पाईसकेको श्रोतले बतायो, यो खबर आजको कान्तिपुरदैनिकमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads