Loading...
देउवाले सुरु गरे मन्त्रिमण्डल विस्तारको तयारी


काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी थाल्नु भएको छ ।
कांग्रेसभित्रको आन्तरिक विवाद अन्त्य गरेर देउवाले आजै मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् । स्रोतका अनुसार कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तलाई सहभागी गराएर मन्त्रिमण्डल विस्तार गरिनेछ ।
यदि आज सहमति हुन नसके मन्त्रिमण्डल विस्तार बुधबार गर्ने तयारी पनि भएको छ 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads