Loading...
बढि मासु खान्छन् म्याग्देली


म्याग्दी - वार्षिक प्रतिब्यक्ति १६ किलोग्राम मासु आवश्यक पर्ने मापदण्ड विश्व स्वास्थ्य संगठलने तोकेको छ । 

नेपालको राष्ट्रिय मासु उपभोग दर १४ केजी हो । 

तर, म्याग्दीबासीको उभोग दर भने यी दुवै दरभन्दा निकै बढि छ । उनीहरु बार्षिक प्रतिब्यक्ति २१ केजी मासु उपभोग गर्ने तथ्यांक पशु सेवा कार्यालयको सर्वेक्षणले दखाएको छ । 

म्याग्दीमा भेडा, बाख्रा, र कुखुरापालन ब्यवसाय फस्टाउँदै गएपछि जिल्लावासीले औसतभन्दा बढी मासाु उपभोग गर्न थालेका हुन्, यो खबर आजको कान्तिपुरमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads