Loading...
नेपाल युएईसँग उसकै घरेलु मैदानमा पराजित


काठमाडाैँ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट अन्तर्गत नेपाल युएईसँग उसकै घरेलु मैदानमा पराजित भएको छ ।
२३ वर्षपछि युएईको घरेलु मैदानमा भिडेको नेपाल ५-० गोलले पराजित भएको हो ।
खेलको पहिलो हाफमै ४ सुन्यको अग्रता लिएको युएईका लागी पहिलो हाफमा अहमद हुसैनले दुई, मोहम्मद अलाकाबरी, खालिद अब्दुल रहिमले एक–एक गोल गरेका थिए। खेलको ८ औ र २० औँ मिनेटमा हुसैनले गोल गरेका थिए ।
अलाकाबरीले २३ मिनेटमा र ३३ मिनेटमा खालिद अब्दुल रहिमले गोल गरेका थिए। ६० औँ मिनेटमा मोहमद रसिदले गोल गरे । युएईले दुई गोल पेनाल्टी पाएर गरेको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads