Loading...
पहिरोको डरले रातभर जाग्राम

Click to Load Image
बैतडी - बर्ष सुरु भएसंगै बैतडीको डिलोसैन गाउँपालिका ६ बांगाबगरका धनीराम सार्कीको निन्द्रा खोसिएको छ । 

माथिबाट पहिरो खस्न थालेपछि आफु बसेको टहरो कतिखे। बग्ने हो भन्ने चिन्ताले उहाँले अनिँदै रात कटाउन थाल्नु भएको हो । 
ती दिन लगातार बर्ष भयो । 

पानी पर्न थालेपछि कतिखेर पहिरो खस्ने हो भन्ने डरले सताउँछ, उहाँले भन्नुभयो । 

अघिल्लो बर्षपनि त्यही ठाउँमा खसेको पहिरोले उहाँको घर पुरियो । सबै गाईबस्तु पहिरोसंगै सोहोरिए । 

धनीराम जस्तै त्यहाँका सात दलित परिवार छेउमै टहरा बनाएर बसिरहेका छन्, यो खबर आजको अन्नपुर्णपोष्टमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads