Loading...
बिश्वकर्मा समाज कतारको दोस्रो अधिबेसन सम्पन्न






७  जुलाई  शुक्रबारको  विश्वकर्मा समाज कतारको दोस्रो ऐतिहासिक अधिबेसन समाजका अध्यक्ष अमेरिकन रामदामको सभापतिमा सम्पन्न भएको छ । नेपाली राजादुताबास कतारका द्धितिय सचिव नरेन्द्र राज ज्ञावली को प्रमुख अतिथि साथै कतरमा गठित बिभिन्न सामाजिक सस्था तथा बैचारिक सङ्घठन हरुको बिशेष एवम अतिथिमा सम्पन्न कार्यक्रम विश्वकर्मा समाजका महसचिव नवराज बिक ले सन्चालन गर्नुभएको निर्वाचन समितीका संम्योजक प्रेम रसाइलीले इरुप्से ड्ट्कम लाई  जानकारी  दिनु भयो ।

 कार्यक्रम रोटना होटल सनैया स्टेट नम्मर २७ को सभाहलमा भएको थियो कार्यक्रम मा निम्न लिखित सद्स्य हरु निर्बिरोध निर्वाचित हुनुभएको छ । थियो
विश्वकर्मा समाज कतारको नयाँ निर्बिरोध कार्यसमिती सदस्य हरु निम्न लिखित रहनु भएको छ ।
अध्यक्ष :- अमेरिकन रामदाम
प्रथम उपाध्यक्ष :-भिम विश्वकर्मा
द्धितिय उपाध्यक्ष:-गिता विश्वकर्मा
त्रितिय उपाध्यक्ष :-गम बहादुर सुनार
महासचिव :- कृष्ण विश्वकर्मा "घायल"
सचिव :-टेक सागर विश्वकर्मा
सचिव :- सुरज बि सि
कोशाध्यक्ष मानसिङ लोहनी
सह कोशध्यक्ष :-सेवक घतानी
सह कोशाध्यक्ष :- भगवान रामदाम
सदस्य हरुमा
अजय सिङ विश्वकर्मा,इशा घतानी, लक्ष्मण विश्वकर्मा. देभ बहादुर विश्वकर्मा,सन्तोष विश्वकर्मा,याम बहादुर विश्वकर्मा,दिपक विश्वकर्मा, बिक्की विश्वकर्मा,दिपक सुनार, बि एम रामदाम,देभ घिमिरे, निर्मला विश्वकर्मा रामक्रिश्न विश्वकर्मा,मोहन घतानी, अन्तु विश्वकर्मा
गरी जम्मा २५ जनाको कार्यसमिती चयन गरेको जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads